Descriptive text



Descriptive text

वार्षिक सेवा योजना

वार्षिक सदस्यता शुल्क रू. १५००/-

प्रत्येक वर्ष चैत्र महिनाको अन्त्यसम्म मात्र मान्य हुने

सेवा सम्झौता पत्र

I.T. On Pvt. Ltd.

Jeetpusimara Sub-Metropolitancity-5, Bakuliya Bhawanipur, Bara, Nepal

यो सेवा सम्झौता पत्र I.T. On Pvt. Ltd., कार्यालय रहेको स्थानः जीतपुरसिमरा उ.म.न.पा.–५, बकुलिया भवानीपुर, बारा (“सेवा प्रदायक“) र ग्राहक, मोबाइल नम्बरः............................., (“सेवा ग्रहणकर्ता“) बीच निम्न शर्तहरूमा गरिएको छ:-

१. सेवा प्रदायकले आफ्नो उत्पादन "IDCraft" ग्राहकलाई वार्षिक रूपमा प्रयोग गर्न दिनेछ ।

२. यो सेवाको वार्षिक शुल्क रु. १५००/– (पन्ध्र सय रुपैयाँ मात्र) हुनेछ ।

३. यो सम्झौता प्रत्येक वर्ष चैत्र महिनाको अन्तिम मितिमा समाप्त हुनेछ, र सेवा नविकरणको लागि ग्राहकले पुनः वार्षिक सदस्यता शुल्क तिर्नुपर्नेछ ।

४. सेवा प्रयोग सम्बन्धी कुनै समस्या वा सहयोग आवश्यक परेमा, ग्राहकले सेवा प्रदायकलाई सम्पर्क गर्न सक्नेछ ।

५. एकचोटि यो सेवा खरिद गरिसकेपछि, पैसा फिर्ता हुनेछैन ।

६. दुबै पक्षबीच आपसी समझदारीमा यो सम्झौता गरिएको हो र यसको पालना गर्नु दुबै पक्षको जिम्मेवारी हुनेछ ।

७. शुल्क भुक्तान गरिसकेपछि, भुक्तान गरेको रसिदको सफ्ट कपि माथि रहेको मोबाईल नं. को WhatsApp मा पठाउन सेवाग्राहीले नबिर्सनुहोला ।

माथिका सबै शर्तहरु म आफ्नो खुशीले स्वीकार गरी माथिका QR Code मार्फत खरिद गरेको छु ।

Download Android App

© 2025 I.T. On Pvt. Ltd. All rights reserved.

WhatsApp