विद्यालय, कलेज वा अफिसका लागि भरपर्दो ID कार्ड सेवा। पारदर्शी मूल्य, कुनै लुकेको शुल्क छैन।
डिजिटल आईडी कार्ड प्रणाली प्रयोग गरी सजिलै परिचयपत्र तयार गर्न सकिने सेवा।
सेवा प्रत्येक वर्ष चैत्र महिनाको अन्त्यसम्म मान्य हुनेछ।
वार्षिक शुल्क
I.T. On Pvt. Ltd. द्वारा प्रदान गरिएको सुरक्षित र भरपर्दो सेवा।
QR Code मार्फत भुक्तानी गरेर तुरुन्तै सेवा सुरु गर्नुहोस्। कुनै लुकेको शुल्क छैन।